Skip to main content

मानव अधिकार सम्बन्धि नेपालले गरेका सन्धिहरु

मानव अधिकार सम्बन्धि नेपालले गरेका सन्धीहरु

शासनपद्धति र शासन

नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि/सन्धिहरूको सूची
क्र.सं
सन्धिको नाम
सन्धि भएको ग्रहण गरेको मिति        
लागु भएको मिति
धारा               
नेपालले अनुमोदन वा सम्मेलन गरेको मिति
दासत्व महासन्धि
२५ सेप्टेम्बर १९२६
९ मार्च १९२७
१२
७ जनवरी १९६९(सम्मिलन)
जातीहत्या अपराधको रोकथाम र सजाय सम्बन्धि महासन्धि
९ डिसेम्बर १९४८
१७ जनवरी १९६९
१९
१७ जनवरी १९६९ (सम्मिलन)
जीउ मास्ने बेच्ने तथा अरुको वेश्यावृत्तिको शोषणको दमनका लागि व्यवस्था भएको महासन्धि
२ डिसेम्बर १९४९
२५ जुलाई १९५१
२८
२७ डिसेम्बर १९५५ (सम्मिलन)
महिलाहरूको राजनितिक अधिकार सम्वन्धि महासन्धि
२० डिसेम्बर १९५२
२६ अप्रिल १९६६
११
२० अप्रिल १९६६ सम्मिलन)
२५ सेटेम्बर १९२६ मा जेनेभामा हस्ताक्षर गरिएको दासत्व महासन्धिलाई संशोधन गर्ने प्रोटोकल
२३ अक्टोबर १९५३
७ डिसेम्बर १९५३
७ जनवरी १९६३ (सम्मिलन) 
दासत्व ,दास व्यापार र दासत्व समानका संस्था र अभ्यासहरूको उन्मुलन सम्वन्धि पूरक महासन्धि
७ सेप्टेमबर १९५६
३० अप्रिल १९५७
१५
१५           ७ जनवरी १९६३(सम्मिलन)
सबै किसिमका जातिय भेदभाव उन्मुलन गर्ने सम्वन्धि अन्तराष्ट्रिय महासन्धि   
२१ डिसेम्बर १९६५
४ जनवरी १९६९    
२५ 
३० जनवरी १९७१ (सम्मिलन )
 आर्थिकसामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र
 १६ डिसेम्बर १९६६
 ३ जनवरी १९७६    
 ३१
 १४ मे १९९१ (सम्मिलन )
 
 नागरिक तथा राजनितिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
 १६ डिसेम्बर १९६६
 २३ मार्च १९७६
 ५३
 १४ मे १९९१ (सम्मिलन)
 १० 
 नागरिक तथा राजनितिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्रको स्वेच्छिक प्रोटोकल
 १६ डिसेम्बर १९६६
 २३ मार्च १९७६
 १४
 १४ मे १९९१ (सम्मिलन)
 ११
रंगभेद अपराधको दमन र दण्डसम्बन्धि अन्तराष्ट्रिय महासन्धि
 ३० नोभेम्बर १९७३
 १८ जुलाई १९७६
 १९ 
 १२ जुलाई १९७७ (सम्मिलन)
 १२
 महिला विरुद्धको सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धि महासन्धि
 १८ डिसेम्बर १९७९
 ३ सेप्टेम्बर १९८१
 ३०               
 २२ अप्रिल १९९१(अनुमोदन)
 १३
 यातना तथा अन्य क्रुरअमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि
 १० डिसेम्बर १९८४
 २६ जुन १९८७
 ३३
 मे १९९१ सम्मिलन
 १४
 खेलकुदमा रङ्गभदेविरुद्धको अन्तराष्ट्रिय महासन्धि 
 १० डिसेम्बर १९८५
 ३ अप्रिल १९८८
 २२
 १ मार्च १९८९ (अनुमोदन)
 १५
 मृत्युदण्ड उन्मुलन गर्ने उद्वेश्यले व्यवस्था भएको नागरिक तथा राजनितिक अधिकार विषयक अन्तराष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक प्रोटोकल
 १५ डिसेम्बर १९८९
 ११ जुलाई १९९१
 ११
 ४ मार्च १९९८ सम्मेलन
 १६
 वाल अधिकार सम्वन्धि महासन्धि
 २० नोभेम्बर १९८९
 २ सेप्टेम्बर १९९०
५४ 
 १४ सेप्टेम्बर १९९०
 १७
 महिला विरुद्धका सबै प्रकारका भेदभाग उन्मुलन गर्ने सम्वन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल
 ६ अक्टोबर १९९९
 २२ डिसेम्बर २०००
 २१
 १५ जुन २००७
 १८
 सशस्त्र द्वन्द्वमा बालवालिकाको संलग्नता सम्वन्धमा व्यवस्था भएको वाल अधिकार सम्वन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल
 २५ मे २०००
 १२ फ्रेबुअरी २००२
 १३
 ३१ अक्टोबर २००५ अनुमोदन
 १९
 बालवालिकाको वेचविखनवाल वेश्यावृत्ति तथा बाल अश्लिल चित्रण सम्बन्धमा व्यवस्था भएको बालअधिकार सम्बन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल     
 २५ मे २०००
 १८ जनवरी २००२
 १७
 २९ जनवरी २००६
 २०
 दक्षिण एशियामा वाल कल्याण प्रवद्धन गर्नका लागि क्षेत्रिय प्रबन्ध गर्ने समबन्धी सार्क महासन्धि  
 ५ जनवरी २००२
 १५ नोभेम्बर २००५
 १३
 २१ 
 वेश्यावृत्तिको लागि महिला तथा वालवालिकाको जीउ मास्ने वेच्ने काम रोकथाम गर्ने र सो विरुद्ध संघर्ष गर्ने सम्बन्धमा व्यवस्था भएको सार्क महासन्धि
 ५ जनवरी २००२
 १५ नाभेम्बर २००५
 १४

Comments

Popular posts from this blog

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
 " पहाडमा हिँड्दा सास फेर्न गाह्रो हुन्छ , तर ती पाइलाहरू जब गन्तव्यमा पुग्छन् — त्यो क्षण सबै थकान बिर्सिन्छ। " यात्राको सुरुवात गुठिचौर गाउपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरु संग जुम्ला बजार बाट गुठिचौरको   चोत्र जाने भनेर हिडियो | रमाइला डाडा, भिर पखेरा र फाट हरु छिचोल्दै ठाउँ ठाउँमा फोटो खिच्दै ३ घन्टाको यात्रा पछी चोत्र भन्ने ठाउमा पुगेर बास बस्ने निधो गरियो | दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहि वितायौ | भोलि पल्ट हल्का उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौ | त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजीब खुसी महससु भएको थियो किन कि आज मेरो त्यो गन्तव्यमा पुग्ने रहर पुरा हुदै थियो जुन मा लामो समय देखि पर्खिरहेको थिए | सायदै त्यो खुसी जसलाई शब्दमा बाँध्न गाह्रो छ। स्काई तालतर्फको यात्रा सुरु हुने बित्तिकै मनमा एउटा उत्सुकता थियो , कि ३ , ९०० मिटरको उचाइमा के देख्न पाउने होला ? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरु कुन ठाउँ देख्न सकिन्छ होला ? यस्तै यस्तै ...

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ | १० जेष्ठ २०७५, बिहीबार १३:२१ जुम्ला ः  एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ । त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक...