Skip to main content

Posts

लक डाउन पछिको कृषि उत्पादकत्व बढाउनका लागि बिज्ञका १६ टिप्स

लक डाउन पछिको कृषि उत्पादकत्व बढाउनका लागि बिज्ञका १६ टिप्स विश्वका २ सय भन्दा बढि मुलुकहरू कोरोना भाइरस संक्रमणसँग एकै पटक जुधिरहेका छन् । गरिवदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पीडित छन् । नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पुर्ण रुपमा लकडाउनमा छ । उद्याेग–व्यवसायहरू बन्द अवस्थामा छन् । संगठित तथा असंगठित क्षेत्रका गरि १० लाख भन्दा बढि ब्यक्ति बेरोजगार भैसकेका छन् । बिदेशमा कार्यरत ४० लाख श्रम शक्ति मध्ये ३० प्रतिशत जति उतै बेरोजगार भैसकेका छन् र देश फर्कने आशामा छन् । अमेरिका, अष्ट्रेलिया, युरोप अध्यन गर्न गएका लाखौ बिध्यार्थि पनि यो संकटमा आफ्नै देश फर्कने सोचमादेखिन्छन् । यसरी २५देखि ३० लाख वेरोजगारलाई व्यवस्थापन गर्ने चुनौति सरकारको सामु आउन थालेको छ । लकडाउनको कारण सरकारको राजस्व, लक्ष अनुसार उठन सकेको छैन । राजस्वको प्रमुख श्रोत आयात लकडाउन पछि पुँजीको अभावमा खुम्चिने पक्कै छ । विश्व बैंकले भने अनुसार रेमिटान्स १४ प्रतिशतले घटने सम्भावना देखिन्छ । छिमेकी र विकसित मुलुक पनि कोरोनासँग लडिरहेकोले विदेशि सहायता आउने सम...
Recent posts

ब्याबसायिक योजना किन र कसरी तयार गर्ने ।

व्यावसायिक योजना किन चाहिन्छ? के लेख्ने? (अधिकारिक ढाँचा सहित) तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो। किन बनाउने व्यावसायिक योजना ? योजना बनाएर व्यवसाय सञ्चालन गर्दा लगानी डुब्ने वा व्यवसाय घाटामा जाने सम्भावना कम हुन्छ। राम्ररी सोचेर बनाएको व्यावसायीक योजनाले आफैलाई समेत आफ्नो कामका बारेमा स्पष्ट बनाउन मद्दत गर्छ। हिजो आज त झन् चाहे त्यो कुनै सरकारी सहयोग वा ऋण प्राप्त गर्न होस्, व्यावसायिक योजना अनिवार्य जस्तै हुन्छ। चाहे व्यवसाय सञ्चालन गर्दा अलमल नभै कन दैनिक काम तथा निर्णयहरू गर्नलाई होस्, लगानी गर्ने कि नगर्ने? भनी लेखाजोखा गर्न होस् वा तपाईँले गर्न लाग्नु भएको व्यवसायमा कुन कुन कुराहरू राम्रा छन्? र कुन कुन कुराहरूको कमी छ? भनी पहिचान गर्न होस् व्यावसायिक योजनाको ठुलो महत्त्व हुन्छ। व्यावसायिक योजनामा कस्ता जानकारीहरू उल्लेख हुनुपर्छ? व्यावसायिक योजनामा तपाईँको व्यवसायको परिचय मात्र नभई त्यसमा आउन सक्ने सबै किस...
जैविक मल बनाउने तरिका र तेस्को फाइदाहरु July  23, 2018 जैविक बिषादी या झोल मल सजिलै बनाउन सकिन्छ। बातावरणीय हिसाबले र आफु र आफ्नो परिवारको स्वास्थको लागि एकदमै महत्वपूर्ण रहन्छ।   खर्च नलाग्ने, आफ्नो खेरा गैरहेको समयको सदुप्रयोग, घरवरिपरी रहने जडीबुटी जस्तै सिस्नु, खिर्रो, गोलभेडाको पात, बकैनो, निम ,  सुर्ती, बनमारा, तितेपाती, तुलसीको पात , लसुन प्याजको पात, सुन्तालाको बोक्रा आदि गन्ध आउने विभिन्न बनस्पतिको सजिलै उपलब्ध र सदुप्रयोग सजिलै गर्न सकिन्छ। बनाउने तरिका : -      जम्मा पारिएको बनस्पति हरुलाई सानो टुक्रा पार्ने। -      १० के.जी बनस्पतिलाइ ड्रममा राखने। -      ५ लिटर गाईको पिसाब हाल्ने । -      १ के. जी.  EM ( इफेकटिब माइक्रोअर्गानिजम) मिसाउने । -      १ के.जी. खरानी र गोबर मिसाउने र राम्ररी चलाएर बिर्को लगाएर राखने। -      करिब १५ दिनमा ( गर्मीमा) र जाडो मौसममा २० दिनमा यो बिषादी प्रयोग योग्य...
असार २६, काठमाडौं ।  रसियामा जारी फिफा विश्वकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा आज बलिया टिम बेल्जियम र फ्रान्स भिड्दैछन् । यस खेललाई विश्वकप फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । अर्थात्, यसै खेलको विजेतालाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा रहेका टोलीमध्ये सबैभन्दा ठूला र स्टार खेलाडीबीचको भिडन्त आजको खेलमा हेर्न पाइने छ । खास गरी गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको स्वर्णिम बेल्जियमले फ्रान्सविरुद्ध ऐतिहासिक जित निकाल्ने योजनामा छ । ऊ पूर्वविश्वविजेता फ्रान्सलाई हराएर उपाधिनजिक पुग्ने अभियानमा छ । आजको खेलमा क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध राम्रो खेल्न नसकेका फ्रान्सका ओलिभर जिरुडले सुरुआती टोलीमै स्थान पाउने सम्भावना छ । यता, बेल्जियमका लागि थोमर मुनियरले दोहोरो पहेंलो कार्डका कारण आजको खेल गुमाउनेछन । उनको अनुपस्थितिमा आज बेल्जियमको रक्षापंक्ति केही फितलो हुन सक्नेछ । आजको खेलमा प्रशिक्षक रोबेर्टो मार्टिनेजले ब्राजिल विरुद्धकै...

Budget Speech final FY 2075/76

1 माननीय सभामुख महोदय, १. नेपाली जनताले लामो समय देखख पररवततनको खनखतत गरेका गौरवपूणत अन्दोलनहरु, जनयुद्द, जनअन्दोलन, जनजाती एवम् मधेश अन्दोलनका कारण प्राप्त ईपलखधधको रुपमा गठन भएको प्रदेश सरकारको तर्तबाट यस गररमामय सभामा नेपालको संखवधानको धारा २०७ बमोखजम अखथतक माखमला तथा योजना मन्रीको हैखसयतले अगामी अखथतक बषत २०७५/७६ को बजेट प्रस्तुत गनत पाईँदा ऄत्यन्त गौरवाखन्वत भएको छु । यस ऄवसरमा नेपालको राजनीखतक खवकास र सामाखजक रुपान्तरणको क्रममा भएका खबखभन्न संघषतमा अफ्नो ऄमूल्य जीवन बखलदान गनुतहुने सतपूणत महान शखहदहरु, बेपत्ता तथा घाआते योद्दाहरु र वहाँहरुको पररवारजन लगायत अम जनसमुदायमा हाखदतक सतमान प्रकट गनत चाहन्छु । २. गत वषत २०७४ मंखसर १० र २१ गते भएको प्रदेश सभाको खनवातचन पश्चात गठन भएको प्रदेश सरकार सबैसँग सहकायत गदै संखघयता कायातन्वयन मार्तत् प्रदेशवासीको घर दैलोमा पुग्ने जमको गरररहेको छ । ३. प्रदेश सरकारको गन्तव्य ''प्रदेशका नागररकहरुका लाखग सेवा, सुरक्षा, सुशासन र सतमान'' गदै सबैभन्दा वेश १ नं. प्रदेश खनमातण गनुत हुनेछ । ४. अगामी अखथतक वषतको बजेट तजुतमा गदात मैले ने...

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ |

कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा ) जुम्लाले  अब जुम्लामा अरु भन्दा फरक खालको रुपान्तरणकारी बचतको अबधारणा सुरु गर्न लागेको | वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कर्णाली दिगो बिकास प्रतिष्ठान जुम्लाको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास कार्यक्रम मार्फत जुम्लाका साबिकका ११ गा.वि.स. मा कार्यक्रम संचालन गरि रहेको छ | १० जेष्ठ २०७५, बिहीबार १३:२१ जुम्ला ः  एक प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागी सहजकर्ताहरुले रुपान्तरणकारी बचत अहिलेको आवश्यकता भएको औल्याएका छन् । अहिलेको बर्तामान समयमा थुरै समुह सहकारीले आफ्ना कार्यक्रमहरु बचतबाटै सुरु गर्ने गरेका छन् तर तिनै बचत कार्यक्रमहरु व्यवस्थित नभएको सहजकर्ता अर्थात सहभागी कृष्ण न्यौपाने बताए । उनले भने यस रुपान्तरणकारी बचत प्रशिक्षक प्रशिक्षण कार्यक्रम नयाँ आयाम थपेको छ अझै बचतका विषयमा थप प्रष्ट भएको छ । त्यसैगरी सहजकर्ता राजपुरा नेपालीले बचत हरेक व्यक्तिको सारथी भएको बताईन् । उनले हरेक व्यक्तिले बचत के हो र बुझ्नुका साथै सवैले बचत गर्न आवश्यक रहेको छ । रुपान्तरणकारी बचत अहिले एक प्रष्कृतका रुपमा बुझिएको छ यसलाई हरेक...