Skip to main content

Posts

Showing posts from September, 2015
Nembang formally invites prez to unveil statute Sep 15, 2015- Constituent Assembly (CA) Chairman Subas Nembang on Tuesday extended a formal invitation to President Ram Baran Yadav to unveil the Constitution on September 20.  Nembang along with General Secretary of CA Secretariat Manohar Bhattarai reached the Sheetal Niwas at 9 am this morning to extend the invitation, according to CA co-spokesperson Sudharshan Kuikel.  Nembang was scheduled to meet the President on Monday evening, but the head of state postponed it stating that he will first consult with Prime Minister Sushil Koirala on the unveiling ceremony.  The President is said to be unhappy with the way the constitution drafting has been rushed, without trying to accommodate the demands of the Madhes-based parties, his aides say the President is bound by the Constitution and will work with the government to promulgate the new statute. Few days ago speaking in the CA, Chairman of Constitution Drafting Commi...
यसरी जारी हुँदैछ संविधान, चालु प्रक्रियाबारे बुझ्नुपर्ने ६ कुरा -  रामबहादुर रावल भाद्र २८, २०७२- संविधानसभामा नयाँ संविधान दफावार रुपमा पारित हुने क्रम जारी छ । यसको प्रक्रियागत, शब्दावली र प्राविधिक पक्षबारे संविधान निर्माण प्रक्रियासँग अभ्यस्त नभइसकेका पाठकलाई अलमल पनि हुन सक्छ । स्पष्टताका लागि अन्तरिम संविधान र कार्यविधिमा आधारित रहेर यो सामग्री तयार पारिएको हो ।   १. ह्वीप संविधानसभामा दलको बाध्यात्मक निर्देशन अर्थात् ह्वीप लागू हुँदैन । सभासदले आफूले मन लागेको पक्ष वा विपक्षमा मतदान गर्न, संशोधन प्रस्ताव गर्न स्वतन्त्र हुन्छ । तर, सबैजसो सभासद कुनै न कुनै दलमा आबद्ध भएकाले उनीहरूका पार्टीले पार्टी विधानअनुसार निर्देशन जारी गरेका छन् । पार्टीहरूले आफ्ना सभासदलाई कार्यकर्ताका हैसियतले निर्देशन दिएका छन् र अनुशासनमा बाँधेका छन् । त्यसैले नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत दलले आफ्ना सभासदले राखेका संशोधन प्रस्ताव फिर्ता गर्न लगाए । लिखित मतदान हुँदा सभासदले आफ्नो नामको अगाडि हस्ताक्षर गर्नुपर्छ । कुन सभासदले कतापट्टि मतदान गर्‍यो भन्ने था...
https://www.facebook.com/bhesh.bdrrawal.3/posts/542992109187940 Some glimpse and memorable moments with lovely guys during field visit and
संविधानसभामा सभासद्वारा संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु काठमाडौँ, भदौ २२ गते । संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाको बैठकमा मङ्गलबारदेखि सभासदहरूबाट संशोधन प्रस्ताव प्रस्तुत गर्न सुरु भएको छ । संविधानसभा सचिवालयका अनुसार सो विधेयकमाथि ५४ जना सभासदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । पहिलो नम्बरमा संशोधन प्रस्ताव दर्ता गराउनुभएका समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारीका लागि एकताबद्ध हुन आग्रह गर्दै विभिन्न धारामा आफ्नो ४५ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो । उहाँले संशोधन प्रस्तावलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै सहमतिका आधारमा संविधान ल्याउन जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले संविधानसभाभित्रै छलफल भएर विधेयक तयार गर्न पाएको भए राम्रो हुन्थ्यो भन्दै लोकतान्त्रिक आन्दोलनमा माग नगरिएको धर्मनिरपेक्षतालाई विधेयकमा राखिएकाले मुलुकमा नयाँ द्वन्द्व निम्तिनसक्ने बताउनुभयो । उहाँले चार ठूला दलका नेता बसेर विज्ञको सल्लाह नलिई सङ्घीयताको खाका बनाइएकाले असन्तुष्टिका आवाज बढेको बताउनुभयो । उहाँले हालको प्रस...