सम्झना मा आज भोलि टोलाई बस्ने बानि भाछ
दुरी टाढा भय पनि तिम्रै याद ले सताई राछ
माया गर्छु तेसैले गाली गर्दा दुख लाग्छ
काम गर्दा नि सधै भरि तिम्रै झलको आइ राछ
सम्झना मा आज भोलि टोलाई बस्ने बानि भाछ। .
सकिन भो एकपल पनि न सम्झेर बस्न लाइ
संसार हेर्दा सुन्य लग्छ तिम्रै रुपले सताइ राछ
कहिले भेटू मेरो मुटु सास फेरुला जस्तो भाछ
माया गर्ने मन भयर गाली गरेउ दुख लाछ

Comments
Post a Comment